झण्डा पार्क « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

झण्डा पार्क


११ कार्तिक २०८०, शनिबार


तारकेश्वर नगरपालिका-२ स्थित देविस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कमा रहेको ६० फिटको पोलमा ३० फिटको नेपालको झण्डा । पछिल्लो समय उक्त स्थानमा काठमाडौँ उपत्यकाको दृश्यावलोक तथा झण्डा हेर्न आउने पर्यटकको संख्या बढ्दो छ । तस्बिर : हरिराम भेटुवाल

प्रतिक्रिया दिनुहोस