चुडामणि शर्माको घरमा नेकपा कार्यकताद्धारा तोडफोड
काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा तोडफोड गरेका छन् । बुढानिलकण्ठस्थित शर्माको निवासमा नेकपाका कार्यकर्ताले मंगलबार आक्रमण र तोडफोड गरेको प्रहरीले...