ओली र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ओली र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता


प्रशासन विशेष ब्युरो

१८ माघ २०७४, बिहिबार


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ ।

स्वराजको सम्मानमा एमालेले होटल सोल्टीमा राखेको रात्रीभोज अघि भएको भेटवार्ताका क्रममा आपसी हित र सरकार गठनका विषयमा पनि कुराकानी भएको बुझिएको छ ।

बिहीबार अपराहृन काठमाडौं आएकी स्वराजले शुक्रबार राष्ट्रपति, प्रधानमन्त्री, माओवादी अध्यक्ष प्रचण्ड लगायतलाई भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस