धनगढी प्रिमियर लिगः उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्स विजयी
धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्स विजयी भएको छ । कैलालीको धनगढीस्थित संघीय प्रहरी इकाई कार्यालयको मैदानमा आज भएको खेलमा काठमाडौंँ गोल्डेन्सले स्थानीय टिम...