कर्मचारी समायोजन गर्न बनेको अध्यादेशप्रति कर्मचारीको असन्तुष्टि
काठमाडौं । ‘कर्मचारी समायोजन अध्यादेश २०७५’मा समेटिएका बुँदाप्रति कर्मचारीले असन्तुष्टि व्यक्त गरेका छन् । अध्यादेशले कर्मचारीको वृत्ति विकासमा बेवास्ता गरेको कर्मचारीको आरोप छ । ‘प्रधानमन्त्रीले समायोजन हुने कर्मचारीको वृत्ति विकास...