अख्तियार प्रवक्ताको जिम्मेवारी कोइरालालाई
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता फेरिएका छन्। निवर्तमान प्रवक्त्ता रामेश्वर दंगाल अर्थ मन्त्रालयमा सरुवा भएसँगै सहसचिव प्रदीपकुमार कोइरालालाई प्रवक्त्ताको जिम्मेवारी दिइएको हो । नव नियुक्त प्रवक्त्ता कोइरालाले आयोगबाट...