वनका ८२९ अधिकृतस्तरका कर्मचारीको समायोजन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वनका ८२९ अधिकृतस्तरका कर्मचारीको समायोजन


प्रशासन विशेष ब्युरो

२८ फाल्गुन २०७५, मंगलबार


समायोजन

काठमाडौँ । सरकारले नेपाल वन सेवा जनरल फरेष्ट्रीतर्फका आठ सय २९ जना अधिकृतस्तरका कर्मचारीको समायोजन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २६ गते आइतबारको निर्णय अनुशार उनीहरुलाई समायोजन गरिएको हो ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस