स्वास्थ्य सेवाका आठौँ, नवौँ र दशौँ तहका कर्मचारीको समायोजन सूची सार्वजनिक
काठमाडौँ । स्वास्थ्य सेवाका आठौँ, नवौँ र दशौँ तहका कर्मचारीको समायोजन सूची सार्वजनिक भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सूची अनुशार विभिन्न तीन तहका...