काठमाडौँ । कर्मचारी सञ्जय कोषले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ।
कोषको कार्यालय पुल्चोकले बरिष्ठ प्रबन्धकदेखि प्रशासन सहायकसम्मका लागि दरखास्त आव्हान गरेको हो। इच्छुक उम्मेदवारहरुले अनलाइबाट पनि दरखास्त दिन सकिने जनाइएको छ ।








