किम जोङ उनद्वारा उत्तर कोरियाले आफ्नो आणविक शक्तिलाई निरन्तरता दिने उद्घोष
प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली जन सेना (केपीए) को स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा बलियो बनाउन जारी राख्ने...