किम जोङ उनद्वारा उत्तर कोरियाले आफ्नो आणविक शक्तिलाई निरन्तरता दिने उद्घोष « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

किम जोङ उनद्वारा उत्तर कोरियाले आफ्नो आणविक शक्तिलाई निरन्तरता दिने उद्घोष


१३ बैशाख २०७९, मंगलबार


प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली जन सेना (केपीए) को स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा बलियो बनाउन जारी राख्ने बताएका छन् ।

हामी अधिकतम गतिमा रहेको आणविक शक्तिलाई थप विकास र सुदृढ पार्ने उपायहरू अवलम्बन गर्नेछौँ, किमले भने ।

उनका अनुसार उत्तर कोरियाले कुनै पनि बेला परमाणु हतियारको प्रतिरोधात्मक शक्ति प्रयोग गर्न सक्षम हुनका लागि सावधानीपूर्वक तयारी गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस