आधा दर्जन प्रमुख प्रशासकीय अधिकृतसहित नौ उपसचिवको सरुवा तथा पदस्थापन
काठमाडौँ । सरकारले आधा दर्जन प्रमुख प्रशासकीय अधिकृतसहित नौ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुढानीलकण्ठ नगरपालिका, काठमाडौँ, मण्डन देउपुर नगरपालिका काभ्रेपलाञ्चोक, गोदावरी...