बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै संसदमा सङ्कल्प प्रस्ताव दर्ता
काठमाडौँ । बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधिसभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाली काँग्रेसका चार सांसदले दर्ता गरेको सङ्कल्प प्रस्तावमा पीडितले उजुरी गर्न नसक्नुको भरपर्दो र...