प्रधानमन्त्री देउवालाई अध्यक्ष ओलीको प्रश्न : नेपाल एक चीन नीतिमा छ कि छैन ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री देउवालाई अध्यक्ष ओलीको प्रश्न : नेपाल एक चीन नीतिमा छ कि छैन ?


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायकमन्त्री तिब्बती शरणार्थी क्याम्पमा गएकोमा आपत्ति जनाएका छन् ।

सरकारले विदेश नीति लिएको देखिएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्, ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’

Tags :
प्रतिक्रिया दिनुहोस