राष्ट्रियसभाको बैठक शुक्रबारसम्म स्थगित, नागरिकता विधेयकमाथि छलफल जारी
काठमाडौँ । राष्ट्रिय सभाको बिहीबारको बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो ३ बजे बस्नेगरी बिहीबारको बैठक स्थगित भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले जानकारी गराएका हुन् । बैठकमा नागरिकता...