पर्यटन बोर्डका सञ्चालक समिति सदस्यविरुद्ध उजुरी, लाग्यो यस्तो आरोप « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

पर्यटन बोर्डका सञ्चालक समिति सदस्यविरुद्ध उजुरी, लाग्यो यस्तो आरोप


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिका सदस्य ङावा निमा शेर्पाविरुद्ध उजुरी परेको छ । ओखलढुङ्गाका नर्बु शेर्पाले बिहीबार पर्यटन मन्त्रालयमा उजुरी दिएका हुन् ।

निमा शेर्पाले बोर्डको सदस्य हुनका लागि योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको उल्लेख गरिएको छ । उनको एसएलसीलगायतको प्रमाणपत्रमाथि छानबिन गर्न निवेदनमा माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस