महिला साफ : सावित्रा र अनिता चम्किदा नेपालको विजयी सुरुआत
काठमाडौँ । नेपालले घरेलु मैदानमा आयोजना भईरहेको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४-० गोल अन्तरले हराउँदै...