Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भुटानविरुद्धको खेलका लागि नेपालको सुरुवाती-११ सार्वजनिक, अमिसा र दीपाको डेब्यू


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । महिला साफमा भुटानविरुद्धको खेलमा लागि नेपाली टोलीको सुरुवाती-११ सार्वजनिक भएको छ। नेपालले मंगलबार साफको उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा नेपालका लागि दुई खेलाडीले डेब्यू गरेका छन् । 

नेपालका लागि अमिसा कार्की र दीपा शाहीले डेब्यू गरेका गर्ने भएका हुन् । साफको समूह ‘बी’मा रहेको नेपालले पहिलो खेल खेल्न लागेको हो । 

नेपालको टोलीमा एन्जिला तुब्बाप्पो सुब्बा, पुनम जर्घा मगर, अम्रिता जैसी, हिरा कुमारी भुजेल, अमिसा कार्की, सावित्री भण्डारी, अनिता बस्नेत, गीता राई, अनिता केसी, सरु लिम्बु र दीपा शाही रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस