वीरगञ्ज महानगरको ३५ दिने सूचना : सडक दायाँ-बायाँ पर्ने घरको नक्सा लिएर आउनु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वीरगञ्ज महानगरको ३५ दिने सूचना : सडक दायाँ-बायाँ पर्ने घरको नक्सा लिएर आउनु


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले सडकको दायाँ-बायाँमा पर्ने घरहरूको नक्सा ३५ दिनभित्र महानगरमा बुझाउन सूचना जारी गरेको छ ।

महानगरपालिकाको भवन निर्माण तथा इजाजत शाखाले मंगलबार एक सूचना जारी गर्दै १ नम्बर मेन रोड उत्तर गण्डक चौरदेखि दक्षिण शंंकरचार्य गेटसम्मको घरको नक्सा पास भएरनभएको विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिएको हो ।

३५ दिने सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस