वर्णविन्यासलाई नबिगार्न आग्रह
नेपाली भाषाको वर्णविन्यासलाई नबिगार्न भाषाविद्ले आग्रह गर्नुभएको छ । शिक्षा पत्रकार समूहको आयोजनामा आज यहाँ भएको ‘नयाँ वर्णविन्यास र नेपाली भाषाको भविष्य’ विषयको अन्तक्र्रियामा उहाँहरुले अवैज्ञानिक तरिकाले ल्याइएको वर्णविन्यासका कारण...