अर्थसचिव भएर जान कोही पनि तयार भइरहेका छैनन् -ज्ञवाली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको दाबी गरेका छन्। पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले शर्मामाथि गरिएको संसदीय विशेष...