प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव ढिलो छलफलमा ल्याएकोमा एमालेको विरोध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव ढिलो छलफलमा ल्याएकोमा एमालेको विरोध


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको लामो समयपछि छलफलमा ल्याइएको भन्दै एमालेका सांसदहरूले विरोध गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटा र सत्तापक्षको एमालेका सांसदहरूले आलोचना गरेका हुन् ।

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि आइतबार प्रतिनिधिसभाको छलफलमा भाग लिँदै एमालेका सांसदहरूले विरोध जनाएका हुन् । त्यस्तै, सत्तापक्षको निहीत स्वार्थ पुरा गर्नका लागि महाभियोग ल्याएको पनि एमालेका सांसदहरूको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस