एमालेको प्रश्न : कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ? « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

एमालेको प्रश्न : कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?


२२ श्रावण २०७९, आइतबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनाव घोषणासँगै सरकार कामचलाउ भएको बताएको छ ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ढिलै भएपनि चुनावको मिति घोषणा गरेकोमा धन्यवाद दिए ।

चुनाव घोषणापछि पनि संसद चलाइरहेको भन्दै उनले प्रश्न गरेका छन्, ‘कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?’

Tags :
प्रतिक्रिया दिनुहोस