ओलीको चेतावनी : सम्हालिएर व्यवहार गर, त्यस्ता विधेयक च्यातेर फालिन्छ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आपत्ति जनाएका छन् । कानुनमन्त्रीले हिरो हुने नाममा पीडितहरूमाथि दमन गरेको भन्दै उनले यस्ता विधेयक च्यातेर फाल्ने बताए ।...