गायक लामाको ‘तिम्रो एक पाइला’ सार्वजनिक  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गायक लामाको ‘तिम्रो एक पाइला’ सार्वजनिक 


४ भाद्र २०७९, शनिबार


काठमाडौँ  । गायक सुरेश लामाको स्वरमा सजिएको नयाँ गीत भिडियो सार्वजनिक भएको छ ।

गायक लामाको  ‘तिम्रो एक पाइला’ बोलको गीत सार्वजनिक भएको हो । 

गीतमा गायक लामालाई स्मृति तामाङले साथ दिएकी छन् भने सुनिल तामाङले  शब्द दिएका छन् ।

 विक्रम थापाको संगीत तथा  विशाल मानन्धरले संगीत संयोजन गरेका छन् । 

उक्त गीतको भिडियोमा निश्चल सिंह, एलिना तामाङ, सुनिल तामाङ र सुस्मिता मगरको अभिनय रहेको छ ।  सुनिल तामाङले निर्देशन गरेको गीतको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् । 

हेर्नुस् भिडियो:

Tags :
प्रतिक्रिया दिनुहोस