दुई देशका राजदूतले लिए शपथ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दुई देशका राजदूतले लिए शपथ


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । विभिन्न दुई देशका लागि नियुक्त भएका राजदूतहरूले आइतबार शपथ लिएका छन् ।

ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी)ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् ।

शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस