सशस्त्रका पूर्व डिआइजी वसन्त बानियाँको निधन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सशस्त्रका पूर्व डिआइजी वसन्त बानियाँको निधन


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डिआइजी वसन्त बानियाँको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उपचारको क्रममा नर्भिक अस्पतालमा शुक्रवार उनको निधन भएको हो ।

सङ्खुवासभाको चैनपुर स्थायी घर भएका बानियाँले साढे २ वर्षअघि सशस्त्रबाट अवकाश पाएका थिए । उनी मुटुको समस्याबाट ग्रसित थिए।

Tags :
प्रतिक्रिया दिनुहोस