विकल पौडेल दम्पतीविरुद्ध करिब ६९ करोड रुपैयाँ बराबर सम्पत्ति शुद्धीकरण मुद्दा दायर
काठमाडौँ । राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध करिब ६९ करोड रुपैयाँ बराबरको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर...