नेपाल टेलिकमको विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक
काठमाडौँ । लोक सेवा आयोगले नेपाल टेलिकमको विभिन्न पदका लिखित परीक्षाका लागि भवन कायम गरेको छ । आयोगले बिहीबार एक सूचनामार्फत पूर्वप्रकाशित विज्ञापन अनुसारका पदहरूमा दरखास्त दिएका परीक्षार्थीहरूका लागि परीक्षा...