प्रधानमन्त्रीसँगको भेटपछि ओलीले भने-टोपबहादुर रायमाझी मेरो सम्पर्कमा हुनुहुन्न  « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीसँगको भेटपछि ओलीले भने-टोपबहादुर रायमाझी मेरो सम्पर्कमा हुनुहुन्न 


२३ बैशाख २०८०, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरार रहेका सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको प्रतिक्रिया दिएका छन् । 

शनिबार सिंहदरवारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटेपछि पत्रकारहरूसँग कुरा गर्दै ओलीले रायमाझी आफ्नो सम्पर्कमा नभएको बताएका हुन्। 

अभियुक्तलाई बचाउन लागेको आरोप लागिरहेका बेला ओलीले आफ्नो सम्पर्कमा नरहेको प्रतिक्रिया दिँदै केही मान्छेहरूले त्यस्ता खालका हल्ला फैलाउने काम गरेको बताए। 

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम ठगी गरेको प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार छन्।

प्रहरीले यस घटनामा ९ जनालाई पक्राउ गरिसकेको छ। 

सम्बन्धित समाचार – शरणार्थी प्रकरणमा हामी दृढताका साथ अघि बढ्छौ, यो रोकिँदैन : प्रधानमन्त्री

सम्बन्धित समाचार : सरकारी सेवामा सचिव पाण्डेले गरे रेकर्ड ब्रेक, फन्दामा सङ्गठित अपराधका ठुला माछा !

सम्बन्धित समाचार – शरणार्थी प्रकरणमा संलग्नहरू जो कोहीलाई कारबाही गर्नुपर्छ : प्रकाशशरण महत

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि कारबाही गर्न माग 

सम्बन्धित समाचार : प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता हुँदै

सम्बन्धित समाचार – नक्कली शरणार्थी प्रकरण र आर्थिक सङ्कट ओली सरकारको उपहार : मन्त्री किराती

सम्बन्धित समाचार : नेपाल प्रहरीले भन्यो-अहिलेसम्म टोपबहादुर पक्राउ परेका छैनन्  

सम्बन्धित समाचार – टोपबहादुरलाई बाटोमा हिँड्दाहिँड्दै पक्राउ गर्नु रहस्यपूर्ण : ओली 

सम्बन्धित समाचार : टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनेर रकम बुझाउनेलाई पनि कारबाही गर्न माग

सम्बन्धित समाचार: एमाले नेता थापाका छोरा प्रतीक भने-भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन

सम्बन्धित समाचार: नक्कली भुटानी शरणार्थी प्रकरणमा गगनद्वारा गृहको प्रशंसा, भने-‘संलग्न जो सुकै होस् नछुटुन्’

सम्बन्धित समाचार: प्रमाणपत्र दिने गृहबाटै ठगी धन्दा हुनु लाजमर्दो, स्वार्थपूर्तिका सचिवले दुर्घटना !

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै

सम्बन्धित समाचार : एमाले सचिव रायमाझीका छोरा पक्राउ

सम्बन्धित समाचार : मलाई लगाइएको आरोप झुटो हो, प्रहरीले राम्ररी छानबिन गरोस् : टोपबहादुर रायमाझी

सम्बन्धित समाचार – दोषी देखिए कोही पनि छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ

सम्बन्धित समाचार : पूर्वगृहमन्त्री थापाका छोराविरूद्ध पनि पक्राउ पुर्जी जारी 

सम्बन्धित समाचार : तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी 

सम्बन्धित समाचार : सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : सचिव पाण्डे पक्राउ 

सम्बन्धित समाचार : नक्कली भुटानी शरणार्थी प्रकरण : तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई पक्राउ

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनाउने गिरोहविरुद्धको अनुसन्धानमा किन चुहाइयो सूचना ?

सम्बन्धित समाचार : भुटानी शरणार्थी प्रकरण : पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

सम्बन्धित समाचार : नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका थप एक जना पक्राउ

सम्बन्धित समाचार : नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी धन्दामा सचिवको संलग्नताबारे अनुसन्धान हुँदै

सम्बन्धित समाचार : भुटानी शरणार्थीको अवस्थाबारे गम्भीर हुन गृहमन्त्रीलाई ध्यानाकर्षण

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोह अझै सक्रिय, प्रलोभनमा नपर्न प्रशासनको आग्रह

Tags :
प्रतिक्रिया दिनुहोस