मलाई लगाइएको आरोप झुटो हो, प्रहरीले राम्ररी छानबिन गरोस् : टोपबहादुर रायमाझी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मलाई लगाइएको आरोप झुटो हो, प्रहरीले राम्ररी छानबिन गरोस् : टोपबहादुर रायमाझी


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । नेकपा एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले आफूविरुद्ध लगाइएको आरोप झुटो भएको बताएका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा अनुसन्धान गर्न प्रहरीको निवेदनमा जिल्ला अदालत काठमाडौँले रायमाझी र उनका छोरा सन्दीपविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको छ ।

गृह जिल्ला अर्घाखाँचीमा रहेका रायमाझीले आफूमाथि लगाइएको आरोपमा सत्यता नभएको दाबी गरेका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस