यो विज्ञापन असंवैधानिक मात्र होइन, गैरकानुनी पनि छ : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले लोकसेवाले गरेको विज्ञापन असंवैधानिक मात्र नभएर गैरकानुनी पनि भएको बताएका छन् । अध्यक्ष प्रचण्डले आरक्षण बचाऊ आन्दोलनको ज्ञापनपत्र बुझ्दै...