अदालतको आदेश स्वागतयोग्य, अनसनबारे बिहीबार निर्णय लिने डा. केसीको भनाइ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अदालतको आदेश स्वागतयोग्य, अनसनबारे बिहीबार निर्णय लिने डा. केसीको भनाइ


प्रशासन विशेष ब्युरो

२६ पुस २०७४, बुधबार


काठमाडौं । डा.गोविन्द केसीले अदालतको फैसलालाई सकारात्मक भनेका छन् ।

अदालतको फैसलालाई सकारात्मक भएको बताउँदै अदालतको आदेशपछि अब के गर्ने भन्ने विषयमा भोलिसम्ममा निर्णय लिने डा. केसीले बताए ।

“जुन आदेश भयो यसलाई सकारात्मक रुपमा लिएको छु,” डा. केसीले भने, “केही कुरा अझै बाँकी नै छ । तर पनि आगामी कदम के हुन्छ भन्ने भोलिसम्ममा निर्णय लिनेछु ।” उनले यो भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

 

र यो पनि,

डा. केसीले थाले १४ औं पटक अनशनः प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग

डा. गोविन्द केसीलाई पक्रन सर्वोच्चले दियो प्रहरीलाई आदेश (पूर्जीसहित)

डा.गोबिन्द केसी पक्राउ

अदालतमा उपस्थित गराइयो डा. केसीलाई

प्रदर्शनमा केसीका समर्थक

डा. गोविन्द केसीको गिरफ्तारी कानुनको नाममा ज्यादतीः नारायणकाजी श्रेष्ठ

सर्वोच्चमा बहसको तयारीः डा. केसीको मुद्दा ओमप्रकाश र केदार चासिलेको इजलासमा

मैले होइन, गोपाल पराजुलीले अदालतको अवहेलना गरेका छन्ः डा. केसी

डा. गोविन्द केसीलाई तारेखमा रिहा गर्न सर्वोच्चको आदेश

प्रधान न्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन सर्वोच्चको आदेश

प्रतिक्रिया दिनुहोस