डा. गोविन्द केसीलाई तारेखमा रिहा गर्न सर्वोच्चको आदेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डा. गोविन्द केसीलाई तारेखमा रिहा गर्न सर्वोच्चको आदेश


प्रशासन विशेष ब्युरो

२६ पुस २०७४, बुधबार


काठमाडौं । मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाड्न आदेश दिएको हो ।

अदालतको अवहेलना मुद्दामा सर्वोच्चको आदेशमा डा. केसीलाई सोमबार साँझ अनसनस्थलबाटै पक्राउ गरेका थिए । उनलाई मंगलबार सर्वोच्चमा उपस्थि गराएर बयान लिइएको थियो ।

 

 

र यो पनि,

डा. केसीले थाले १४ औं पटक अनशनः प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग

डा. गोविन्द केसीलाई पक्रन सर्वोच्चले दियो प्रहरीलाई आदेश (पूर्जीसहित)

डा.गोबिन्द केसी पक्राउ

अदालतमा उपस्थित गराइयो डा. केसीलाई

प्रदर्शनमा केसीका समर्थक

डा. गोविन्द केसीको गिरफ्तारी कानुनको नाममा ज्यादतीः नारायणकाजी श्रेष्ठ

सर्वोच्चमा बहसको तयारीः डा. केसीको मुद्दा ओमप्रकाश र केदार चासिलेको इजलासमा

मैले होइन, गोपाल पराजुलीले अदालतको अवहेलना गरेका छन्ः डा. केसी

प्रधान न्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन सर्वोच्चको आदेश

Tags :
प्रतिक्रिया दिनुहोस