प्रधान न्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन सर्वोच्चको आदेश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधान न्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन सर्वोच्चको आदेश


प्रशासन विशेष ब्युरो

२६ पुस २०७४, बुधबार


काठमाडौं । सर्वोच्च अदालतले प्रधान न्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी झिकाउन आदेश दिएको छ ।

अदालतको अवहेलना मुद्दामा डा. गोविन्द केसीले दिएको बयानका क्रममा पराजुलीको दुई वटा नागरिकता रहेको र एसएलसी पास भए नभएको बारे कुरा उठाएपछि सर्वोच्चले सो आदेश गरेको हो ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधबार प्रधानन्यायाधीश पराजुलीका नाममा काठमाडौं जिल्ला प्रशासनबाट लिएको दुबै नागरिकताको प्रतिलिपि, न्याय परिषदबाट उमेरबारेको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरु झिकाउन आदेश दिएको हो ।

 

र यो पनि,

डा. केसीले थाले १४ औं पटक अनशनः प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग

डा. गोविन्द केसीलाई पक्रन सर्वोच्चले दियो प्रहरीलाई आदेश (पूर्जीसहित)

डा.गोबिन्द केसी पक्राउ

अदालतमा उपस्थित गराइयो डा. केसीलाई

प्रदर्शनमा केसीका समर्थक

डा. गोविन्द केसीको गिरफ्तारी कानुनको नाममा ज्यादतीः नारायणकाजी श्रेष्ठ

सर्वोच्चमा बहसको तयारीः डा. केसीको मुद्दा ओमप्रकाश र केदार चासिलेको इजलासमा

मैले होइन, गोपाल पराजुलीले अदालतको अवहेलना गरेका छन्ः डा. केसी

डा. गोविन्द केसीलाई तारेखमा रिहा गर्न सर्वोच्चको आदेश

अदालतको आदेश स्वागतयोग्य, अनबारे भोनि निर्णय लिने डा. केसीको भनाइ

Tags :
प्रतिक्रिया दिनुहोस