हुम्लामा भारी हिमपात जनजीवन कष्टकर (फोटोफिचर)
सिमिकोट । गए रातिदेखि परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ। हिमपातसहित हावाहुरीले जिल्लाभरको जनजीवन कष्टकर भएको छ। सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका गाउँमा आवतजावत गर्न समेत समस्या भएको छ।...