हिमपातका कारण आफैँ लकडाउन ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हिमपातका कारण आफैँ लकडाउन !


७ बैशाख २०७७, आइतबार


शे–फोक्सुण्डो गाउँपालिका–२ शे–फोक्सुण्डो गुफामा आइतबार हिमपातका कारण आफैँ लकडाउन । सरकारले कोभिड– १९ को सङ्क्रमण न्यूनीकरण गर्नका लागि लगाइएको लकडाउन आज २७औँ दिन हो ।

Tags :
प्रतिक्रिया दिनुहोस