भोलिदेखि फेरि वर्षा र हिमपात « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भोलिदेखि फेरि वर्षा र हिमपात


१३ माघ २०७६, सोमबार


काठमाडौँ । भोलीदेखि फेरि देशैभरीको मौसम प्रभावित बन्ने भएको छ । भू–मध्य सागरबाट सोमबार अपरान्ह्र भित्रिएको जलवाष्पयुक्त वायुले बुधबार देशैभर हिउँदे वर्षा र हिमपात हुने मौसमविद्ले जनाएका छन् ।

भू–मध्य सागर र अरब सागरको वायुको दोहोरो मिश्रणले मध्य र सुदुर पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस