विराट शिक्षण अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट
विराटनगर । विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । सोमबार राति आकस्मिक कक्षमा भर्ना भएका बिरामीको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ...