गण्डकी प्रदेश सेवाद्वारा ९ सय बढी स्वास्थ्यकर्मी माग
काठमाडौँ । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले ९ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान गरेको छ। आज (बुधबार) गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत...