गठबन्धनले स्थानीय तहको निर्वाचन धकेल्न खोजेको ओलीको आरोप
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागिपरेको आरोप लगाएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले गठबन्धनका...