नेता सिंह : स्थानीय तहदेखि संघीय निर्वाचन समयमै हुनुपर्छ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेता सिंह : स्थानीय तहदेखि संघीय निर्वाचन समयमै हुनुपर्छ


८ माघ २०७८, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचन समयमै हुनुपर्ने बताएका छन् ।

शनिवार डाक्टर मिता सिंहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’ सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिंहले स्थानीय तहदेखि संघीय निर्वाचन समयमै हुनुपर्ने बताए ।

झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनताले दिएको म्यान्डेटअनुसार काम गर्न नसकेको र संविधानविपरित गएर बाटो बिराइरहेको बेलामा संविधानलाई ‘ट्रयाक’मा ल्याउन गठबन्धन बनेको उनले स्मरण गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस