निर्वाचनको मिति सोमबार घोषणा हुन्छ : ज्ञानेन्द्रबहादुर कार्की
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलि (सोमबार) बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको निर्वाचन घोषणा हुने बताएका छन् । निर्वाचनको मिति घोषणामा सरकारले आलटाल गरिरहेको...