जुम्लाका आठ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता
खलङ्गा । एक नगरपालिकासहित सात गाउँपालिका रहेको जुम्लामा सबै स्थानीय तहमा यहाँका क्रियाशील पार्टीहरूले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जुम्लाले केही पालिकामा आइतबार उम्मेदवारी दर्ता...