तीन दिनभित्र बजेट विवरण प्रविष्ट गर्न स्थानीय तहलाई मन्त्रालयको परिपत्र
काठमाडौँ । स्थानीय तहलाई तीन दिनभित्र बजेट प्रविष्ट गर्न परिपत्र गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष ०७९/०८० को बजेट सभाबाट पारित भएको विवरण अनिवार्य रूपमा...