देशभरका जनप्रतिनिधिको सुविधा कटौती गर्न देउवालाई सुझाव « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

देशभरका जनप्रतिनिधिको सुविधा कटौती गर्न देउवालाई सुझाव


२८ असार २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले स्थानीय तहदेखि संघीय सरकारसम्म राजनीतिक नेतृत्वलाई दिइने सुविधा कटौती गर्न सुझाव दिएका छन् ।

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा मङ्गलवार आफ्नो धारणा राख्दै पोखरेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई प्रदेश सरकारसँग समन्वय गरेर राजनीतिक नेतृत्वको सुविधा कटौती गर्न सुझाव दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस