स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड खर्च, तीन अर्ब सरकारलाई फिर्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड खर्च, तीन अर्ब सरकारलाई फिर्ता


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९३ हजार खर्च भएको छ ।

निर्वाचन आयोगले आज (मंगलबार) पत्रकार सम्मेलन गरेर खर्च विवरण सार्वजनिक गरेको हो ।

जसअनुसार आयोगले तीन अर्ब ६ लाख सात हजार १२४ सरकारलाई फिर्ता गरेको जानकारी दिएको छ ।

आयोगले सरकारसँग ८ अर्ब ११ करोड माग गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस