सिंहदरवारमा उच्चस्तरीय छलफल हुँदै : ‘प्रचण्ड’ले डाके दलका प्रतिनिधिदेखि विज्ञसम्म
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहले बुझाएको कार्यविस्तृतिकरण प्रतिवेदनको परिमार्जनका लागि उच्चस्तरीय छलफल डोकेका छन् । छलफलका लागि उनले आइतवार दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा दलका प्रतिनिधिदेखि...