भूकम्पमा परी घाइते भएका तीन जनालाई उपचारका लागि सुर्खेत पठाइयो
त्रिवेणी । मा परी घाइते भएका आठविसकोट नगरपालिकाका तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत आज बिहान उपचारका लागि सुर्खेत पठाइएको हो ।...