राष्ट्रपति भण्डारी सुर्खेत जाँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति भण्डारी सुर्खेत जाँदै


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज सुर्खेत जान लागेकी छन् । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभाको उद्घाटन गर्न बिहान ९:०० बजे भण्डारी सुर्खेत जान लागेकी हुन् ।

महासङ्घद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटी हल आयोजना गरिएको केन्द्रीय साधारणसभा राष्ट्रपति भण्डारीले आज बिहान ९:३० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै राष्ट्रपतिले दिउसो १२:३८ बजे मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस